Wednesday, August 5, 2020

गजल -कल्पना बिलासी


गजल


खोकी न ला भए पनि खोक्नै पर्ने भयो
चलिराको सास एक्छिन रोक्नै पर्ने भयो

भोकै तिमी देखेसी याह खानाइ रुच्दैन
"लौ न सिस्टर मेरो वेट जोख्नै पर्ने भयो"

एउटा रोग्ले भर्ना भाको अर्को थपिदियौ
तिम्रै नाम्को सुइ मुटुमा ठोक्नै पर्ने भयो

येति छिटो मुटु चल्छ ,मर्छु तिमी बिना
डिउटी तिम्रो सकेसी त शोक नै पर्ने भयो!!


कल्पना निराैला (बिलासी)
स्टाफनर्स,
त्रि.वि. शिक्षण अस्पताल, महाराजगंज, काठमाडाै ।

1 comment:

  1. 1xbet korean bookmaker reviews & reviews, bonus, promotions
    1xbet korean bookmaker reviews & reviews, bonus, promotions, sportsbook, bonus, best betting site with promotions for the biggest 1xbet korean bookmaker reviews & reviews, bonus, best betting site with promotions for 1xbet скачать 2020

    ReplyDelete