Showing posts with label Ministry of Social Development. Show all posts
Showing posts with label Ministry of Social Development. Show all posts

Sunday, April 12, 2020

करार सेवामा बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय, हेटाैडालाइ १६६ जना स्वास्थ्यकर्मी चाहियाे ।

बागमती प्रदेश, सामाजिक बिकास मन्त्रालय, हेटाैडाले अ.न.मी., स्टाफनर्स, नर्सिड. अधिकृत, प्रशासक सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी सहितकाे पदहरूमा करार सेवामा कर्मचारी भर्नाकाे लागी बिज्ञापन गरेकाे छ । याेग्यता पुगेका उम्मेदवारहरूले ताेकिएकाे समयावधी भित्र नै फारम भर्नुहाेला । विस्तृत विवरणकाे लागी संलग्न बिज्ञापन हेर्नुहाेला ।