Showing posts with label Exam. Show all posts
Showing posts with label Exam. Show all posts

Monday, April 27, 2020

नर्सिड. (दर्ता) लाइसेन्स परिक्षा कहिले हुन्छ त २०७७ मा ? बार्षिक तालिका हेर्नुहाेस् ।

नेपाल नर्सिड्ग परिषदकाे २०७६ फाल्गुण १ गते प्रकाशित सूचना बमाेजिम २०७७ सालमा रजिष्टर्ड नर्स हुनकाे लागी लिने Nursing Licensing Examination काे २०७७ काे बार्षिक तालिका देहाय बमाेजिम ताेकेकाे छ ।

परिक्षा मिति ः
  • २०७७ साल अाषाढ २० गते शनिबार, July 04, 2020
  • २०७७ साल मंसिर १३ गते शनिबार, Nov. 28, 2020
  • २०७७ साल चैत्र ७ गते शनिबार, March 20, 2021