नेपाल नर्सिड. परिषद्ले प्रकाशन गरेकाे बार्षिक तालिका बमाेजिम २०७७ अाषाढ २० गते २५ अाै Nursing Licensing Examination हुने भएकाे छ । २०७७।०२।०२ गते प्रकाशित सूचना बमाेजिम अब हुने परिक्षामा केही कुराहरू परिमार्जन हुने भएकाे छ । यस भन्दा अगाडीकाे परिक्षाहरूमा PCL Nursing काे लागी ५० प्रतिशत र B.Sc.Nursing/BMS काे लागी ६० प्रतिशत पासमार्क ताेकिएकाेमा यस पटक कुल पुर्णाड.क (Full Marks) १५० मा सफल हुन अावश्यक पर्ने अंक ५० (Pass Marks: 50) ताेकिएकाे छ ।
फारम अनलाइन भर्नु पर्नेछ ।
फारम अनलाइन भर्नु पर्नेछ ।
- अनलाइन फारम बुझाउने मिति : २०७७ जेष्ठ ३ गते देखी अाषाढ १ गते सम्म ।
- दाेब्बर दस्तुरमा फारम बुझाउने मिति :
२०७७ अाषाढ २ गते देखी अाषाढ ८ गते सम्म । - परिक्षा मिति : २०७७ अाषाढ २० गते
- परिक्षा समय : बिहानकाे ९ः०० देखी ११ः३० सम्म् ।
No comments:
Post a Comment