सामाजिक बिकास मन्त्रालय, हेटाैडा, बागमती प्रदेशले अ.न.मी. १६ जना,
स्टाफनर्स १६ जना, नर्सिड. अधिकृत ३ जना, कम्युनिटी नर्सिड. अधिकृत ३ जना
सहीत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १६६ जनाकाे लागी बिज्ञापन
खुलाएकाे र साे काे अवधी बैशाख १८ गते सकिएकाेमा काेराेना भाइरसकाे कारण
देशमा बिद्यमान लकडाउनकाे कारण फारम भर्न कठिन पर्न गएकाले १९ गते देखी
लागुहुने गरी १५ दिन फारम भर्न म्याद थप गरेकाे छ । फारम भर्दा तल राष्ट्रिय वाणिज्य बैंककाे तल दिइएकाे खातामा दरखास्त दस्तुर जम्मा गरी अनलाइन फारम भर्नु पर्नेछ । विस्तृ जानकारीकाे लागी तल राखिएका विवरणहरू हेर्नुहाेला ।
अन लाइन फारम भर्ने लिंक :
http://mosd.p3.gov.np/health/home.html
दरखास्त दिने तरिका

फारम भर्दा ख्याल गर्नुपर्ने कुराहरू
म्याद थपकाे सूचना
२०७६ चैत्र २८ गते प्रकाशित सूचना
No comments:
Post a Comment