के तपाइले नाइट भत्ता पाउनु भएकाे छैन ? छैन भने तत्कालिन स्वास्थ्य मन्त्रालयले परिपत्र गरेकाे तपशिलकाे पत्र डाउनलाेड गरी अाफ्नाे कार्यालयमा प्रमाणकाे रूपमा पेश गर्नुहाेस् र माग गर्नुहाेस नाइट भत्ता ।
(सरकारी कर्मचारीहरूकाे लागी मात्र ।)
साथै, यस वेबसाइटको आधिकारीक फेसबुक ग्रुप LOVELY NEPALESE NURSES
ग्रुपमा जाेडिन नभुल्नुहाेला । स्वास्थ्य र नर्सिङ्ग सेवा तर्फका सम्पूर्ण
जानकारीको लागि नेपाल कै सबैभन्दा ठुलो र विशुद्ध नर्सिङ्ग ग्रुप Lovely
Nepalese Nurses -group र page मा जोडिन र नयाँ एवं ताजा जानकारीहरु
प्राप्त गर्न तल राखिएको लिंक मार्फत सिधै ग्रुप तथा पेजमा सक्नुहुनेछ ।
To Join Group click on the link below:
https://www.facebook.com/groups/lovelynepalesenurses
To Like Page click on the link below:
https://www.facebook.com/Lovely-Nepalese-Nurses-1605263329534946
No comments:
Post a Comment