Sunday, April 12, 2020

सामाजिक बिकास मन्त्रालय, विराटनगरले माग्याे स्टाफनर्स सहित ५८ जना स्वास्थ्यकर्मी । (विज्ञापन र दरखास्त फारम सहित)

सामाजिक विकास मन्त्रालय, विराटनगरले करार सेवामा स्टाफनर्स, डाक्टर सहित ५८ जना स्वास्थ्य कर्मि माग गरेकाे छ । फारम भर्ने म्याद  । यही २०७७ बैशाख ४ गते सम्म रहेकाे छ । विस्तृत विवरणकाे लागी तलकाे बिज्ञापन हेर्नुहाेस् ।

तल राखिएकाे फारम डाउनलाेड गरी प्रयाेग गर्न सक्नुहुनेछ । 
फारमकाे नमूना




No comments:

Post a Comment