मिति २०७६।११।२४ गते भएकाे नेपाल नर्सिड. परिषद्काे २४अाैं नाम दर्ता प्रमाणपत्र परिक्षामा सम्मिलित भइ नतिजामा चित्त नबुझी पुनर्याेगकाे लागी निवेदन दिनेहरूकाे सन्दर्भमा निजहरूकाे परिक्षाफल नतिजाकाे सन्दर्भमा कुनै फरक नपरेकाे व्यहाेरा नेपाल नर्सिड. काउन्सिलले २०७७।०२।०१ गते सुचनाबाट जारी गरेकाे छ ।

Subscribe to:
Post Comments (Atom)
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे STAFF NURSE पदकाे पाठ्यक्रम (Syllabus for STAFF NURSE of PAHS) (Click on the link below & SHARE as...
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे नर्सिड. अधिकृत (Nursing Officer) पदकाे Syllabus/ पाठ्यक्रम (प्रथम, दाेश्राे र तेश्रा...
No comments:
Post a Comment