सुर्खेत स्थित शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स (अस्पताल)ले नर्स लगायत स्वास्थकर्मीहरूकाे लागि विज्ञापन गरेकाे छ । स्टाफनर्स, हे.अ., अ.न.मी., अ.हे.व. लगायत विभिन्न पदहरूमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूकाे माग गरि विज्ञापन गरेकाे छ । उक्त पदहरूमा २०७६ अाश्विन ९ गते सम्म अावेदन दिन सकिने छ भने १० गते अन्तर्वार्ता हुने अस्पताल प्रशासनले जनाएकाे छ । थप जानकारीकाे लागी ०८३ ५२५३१८, ९८५८०७८५०० मा सम्पर्क गर्न समेत सक्नुहुनेछ ।Monday, September 23, 2019
सुर्खेत स्थित शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स (अस्पताल)ले नर्स लगायत स्वास्थकर्मीहरूकाे लागि विज्ञापन गर्याे ।
सुर्खेत स्थित शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स (अस्पताल)ले नर्स लगायत स्वास्थकर्मीहरूकाे लागि विज्ञापन गरेकाे छ । स्टाफनर्स, हे.अ., अ.न.मी., अ.हे.व. लगायत विभिन्न पदहरूमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूकाे माग गरि विज्ञापन गरेकाे छ । उक्त पदहरूमा २०७६ अाश्विन ९ गते सम्म अावेदन दिन सकिने छ भने १० गते अन्तर्वार्ता हुने अस्पताल प्रशासनले जनाएकाे छ । थप जानकारीकाे लागी ०८३ ५२५३१८, ९८५८०७८५०० मा सम्पर्क गर्न समेत सक्नुहुनेछ ।
Subscribe to:
Post Comments (Atom)
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे स्टाफ नर्स (Staff Nurse -5th Level) पदकाे खुला तर्फकाे Syllabus/ पाठ्यक्रम (प्रथम र...
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे नर्सिड. अधिकृत (Nursing Officer) पदकाे Syllabus/ पाठ्यक्रम (प्रथम, दाेश्राे र तेश्रा...
No comments:
Post a Comment