Sunday, April 12, 2020
करार सेवामा बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय, हेटाैडालाइ १६६ जना स्वास्थ्यकर्मी चाहियाे ।
Saturday, April 11, 2020
स्वास्थ्य क्षेत्रसंग सम्बन्धित लेख तथा रचना उपलब्ध गराउने सम्बन्धमा ।
यहाँहरूकाे सक्रिय सहभागिता, सहयाेग र सहकार्यले गर्दा Lovely
Nepalese Nurses ग्रुप नेपाली नर्स मात्रकै सबैभन्दा ठुलाे ग्रुपकाे रूपमा
पहिचान बनाइरहन सकेकाे छ । सदा झै अागामी दिनहरूमा पनी यहाँहरूकाे सक्रिय
सहभािगता र सहकार्य सहित सकारात्मक प्रतिक्रियाकाे अपेक्षा गर्दै यहाँहरू
प्रती कृतज्ञता समेत प्रकट गर्दछाैं ।
कठिन परिस्थितीमा समेत अत्यन्त अनुशासित र पेशागत मर्यादा एवं अाचरणलाइ ब्यवहारमा उतार्न सफल हुनुभएकाेमा यहाँहरू सबैलाइ बधाइ ।
अहिलेकाे कठिन परिस्थितीमा अरूलाइ स्वास्थ्य सेवा प्रहाव गर्दा यहाँहरूले अाफ्नाे पनी स्वास्थ्यलाइ अत्यन्तै ख्याल गर्न समेत अनुराेध गर्दछाैं ।
साथै, हामिले यहाँहरूकाे अाफ्नाे अनुभव वा अन्य कुनै लेखहरू भए हाम्राे वेवसाइट www.nepaleseNurses.com मा प्रकाशन गर्ने व्यहाेरा समेत सबैमा जानकारी गराउदछाैं । त्यसैले यहाँहरूकाे केही प्रकाशन गर्नुपर्ने भएमा यहाँहरूकाे लेख तथा अन्य सम्बन्धित सामंग्रीहरू हामीलाइ उपलब्ध गराउन समेत अनुराेध छ ।
लेख वा अन्य सामंग्री npaction@gmail.com मा इमेल गरी पठाउनुहुन समेत अनुराेध छ ।
धन्यवाद ।

Tuesday, September 24, 2019
अ.न.मी., सि.अ.न.मी. काे समायाेजन लिष्ट (गुनासाे बाहेककाे)
nepaleseNurses.com
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा तर्फकाे समायाेजनकाे कार्य अगाडी बढाइरहेकाे र धेरै जसाे पदहरूकाे समायाेजन कार्य टुंगाेमा पुर्याइसकेकाे छ । खास गरी १२अाैं तह देखी पाँचाैं तहकाे हे.अ., स्टाफनर्स पद सम्मकाे समायाेजन कार्य सकिसकेकाे छ भने सबै भन्दा व्यवस्थापनमा कठिन पर्ने पदहरू अ.न.मी. र अ.हे.व.काे समायाेजन कार्य जाेडताेडले गर्दै छ । यसै प्रसंगमा अ.न.मी., सि.अ.न.मी. पदकाे (४, ५ र ६ तह) गुनासाे बाहेकका कर्मचारीहरूकाे समायाेजन गरी पत्र सम्बन्धित कार्यालयमा पठाइसकेकाे छ । यसरी अ.न.मी.हरू समेत समायाेजन पत्र र रमाना पत्र बाेकी सम्बन्धित कार्यालयमा हाजिर हुन जादै छन् । तर, केहीले गुनासाेमा निवेदन दिएता पनी उनीहरूकाे गुनासाे सुनुवाइ भएकाे नदेखिएकाे अवस्था अझै बिद्यमान छ । हेराैं कसरी व्यवस्थापन गर्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाफै व्यवस्थापन गर्न नसकेकाे कुरा ।
अ.न.मी., सि.अ.न.मी. काे समायाेजन लिष्ट

Monday, September 23, 2019
IOM (TU) ले BDS, BNS, BASLP, B. Perfusion Technology & B.Sc.MIT Entrance Examination काे रिजल्ट निकाल्याे
IOM (TU) ले BDS, BNS, BASLP, B. Perfusion Technology & B.Sc.MIT Entrance Examination काे रिजल्ट निकाल्याे ।
थप विवरणकाे लागी यहाँ राखिएकाे लिंकमा जान सक्नुहुनेछ ।
https://drive.google.com/file/d/0Bx1hgj3yFXkuemxuNEpqRUxUVFI4XzdING5xNTdOREp1WWgw/view

Subscribe to:
Posts (Atom)
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे स्टाफ नर्स (Staff Nurse -5th Level) पदकाे खुला तर्फकाे Syllabus/ पाठ्यक्रम (प्रथम र...
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे नर्सिड. अधिकृत (Nursing Officer) पदकाे Syllabus/ पाठ्यक्रम (प्रथम, दाेश्राे र तेश्रा...