nepaleseNurses.com
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा तर्फकाे समायाेजनकाे कार्य अगाडी बढाइरहेकाे र धेरै जसाे पदहरूकाे समायाेजन कार्य टुंगाेमा पुर्याइसकेकाे छ । खास गरी १२अाैं तह देखी पाँचाैं तहकाे हे.अ., स्टाफनर्स पद सम्मकाे समायाेजन कार्य सकिसकेकाे छ भने सबै भन्दा व्यवस्थापनमा कठिन पर्ने पदहरू अ.न.मी. र अ.हे.व.काे समायाेजन कार्य जाेडताेडले गर्दै छ । यसै प्रसंगमा अ.न.मी., सि.अ.न.मी. पदकाे (४, ५ र ६ तह) गुनासाे बाहेकका कर्मचारीहरूकाे समायाेजन गरी पत्र सम्बन्धित कार्यालयमा पठाइसकेकाे छ । यसरी अ.न.मी.हरू समेत समायाेजन पत्र र रमाना पत्र बाेकी सम्बन्धित कार्यालयमा हाजिर हुन जादै छन् । तर, केहीले गुनासाेमा निवेदन दिएता पनी उनीहरूकाे गुनासाे सुनुवाइ भएकाे नदेखिएकाे अवस्था अझै बिद्यमान छ । हेराैं कसरी व्यवस्थापन गर्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाफै व्यवस्थापन गर्न नसकेकाे कुरा ।
अ.न.मी., सि.अ.न.मी. काे समायाेजन लिष्ट