विद्यालय नर्स काे लागी गण्डकी प्रदेशकाे विज्ञापन (Vacancy for School Health Nurse at Gandaki Province) !गण्डकी प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम अघि बढाएको छ । प्रदेशका ११ जिल्ला भित्रका १८ विद्यालयमा यो कार्यक्रम लागू गर्ने भन्दै त्यसका लागि १८ जना विद्यालय नर्सकाे आवेदन माग गरी विज्ञापन खुलाएकाे छ । फारम mohp.gandaki.gov.np बाट डाउनलाेड गरी भरिएकाे फारम गण्डकि प्रदेश भित्रका जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा मिति २०७९ पाैष १७ गते भित्र बुझाइसक्नु पर्ने छ ।
Saturday, December 24, 2022
पब्लिक हेल्थ नर्स/सि.अ.न.मी./काउन्सिलर नर्स (Public Health Nurse, SANM, Counselor Nurse) पदकाे पाठ्यक्रम (New/Federal PSC)
पब्लिक हेल्थ नर्स/सि.अ.न.मी./काउन्सिलर नर्स (Public Health Nurse, SANM, Counselor Nurse) पदकाे संघीय लाेक सेवा आयाेगकाे नयाँ पाठ्यक्रम (New Syllabus)
Friday, December 23, 2022
स्टाफनर्स (STAFF NURSE) पाँचाै तह काे पाठ्यक्रम (संघीय/ लाेक सेवा आयाेग) New/Updated
स्टाफनर्स पाँचाै तहकाे पाठ्यक्रम (संघीय लाेक सेवा आयाेग)
Syllabus of STAFF NURSE (Firth Level) / Federal PSC
Tuesday, January 5, 2021
Tuesday, November 24, 2020
Thursday, October 22, 2020
लुम्बिनि प्रदेश लाेक सेवा अायाेग, बुटवलले ७ जना नर्सिड. अधिकृत(स्थायी सेवा) काे लागी विज्ञापन खुलायाे ।
Monday, October 19, 2020
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समेत लिखित परिक्षा स्थगन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतकाे परिक्षा स्थगन ।
लाेक
सेवा अायाेगकाे कार्तिक ३ गते बसेकाे बैठकले कार्तिक १६ गते देखी सञ्चालन
हुने निजामती, सुरक्षा निकाय र सगठित सस्था तर्फका सबै लिखित
परिक्षा अर्काे सूचना वा निर्णय नभएसम्मकाे लागी स्थगन गरेकाे छ।
तत्काल सञ्चालन हुन लागेकाे निजामती सेवा तर्फका विभिन्न पदहरु, सुरक्षा निकाय र सगठित सस्थाहरुकाे लिखित परिक्षा स्थगन हुँदा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लिन लागेकाे विभिन्न पदहरुकाे लिखित परिक्षा समेत स्थगन हुने भएकाे छ ।
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे स्टाफ नर्स (Staff Nurse -5th Level) पदकाे खुला तर्फकाे Syllabus/ पाठ्यक्रम (प्रथम र...
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे नर्सिड. अधिकृत (Nursing Officer) पदकाे Syllabus/ पाठ्यक्रम (प्रथम, दाेश्राे र तेश्रा...