Sunday, May 13, 2018

२०७४ फाल्गुण २६ गते भएकाे Nursing Licencing Examination सम्बन्धी Retotalling सम्बन्धी सूचना ।


Nursing Licensing (Regd. Nurse) Examination सम्बन्धी सूचना ।

नेपाल नर्सिड. परिषद्ले Licensing Examination काे लागी सूचना निकालेकाे छ ।
फारम भर्ने समय यही २०७५ जेष्ठ १ गते देखी ३० गते सम्म ।
परिक्षा अाषाढ ९ गते ।

त्रि.वि. शिक्षण अस्पताल, महाराजगंज, काठमाडाैले स्टाफनर्स ४० जना, सहित अन्य प्राविधिकपदहरू (प्याथाेलाेजी, रेडियाेलाेजी)मा करार सेवामा कर्मचारी माग गरेकाे छ ।

त्रि.वि. शिक्षण अस्पतालले स्टाफनर्स ४० जना, सहित अन्य प्राविधिकपदहरू (प्याथाेलाेजी, रेडियाेलाेजी)मा करार सेवामा कर्मचारी माग गरेकाे छ ।
फारम भर्ने अन्तिम मिति २०७५ जेष्ठ २ गते सम्म मात्र ।

Saturday, March 3, 2018

अ.हे.व. पदकाे पाठ्रयक्रम लाेक सेवा अायाेगकाे परिक्षाकाे लागी । (Curriculum of AHW for Public Service Commission's exam)







 अ.हे.व. पद(4th Level)काे पाठ्रयक्रम लाेक सेवा अायाेगकाे परिक्षाकाे लागी । (Curriculum of AHW for Public Service Commission's exam) .
Like or Visit our Page , Group or Website for all kind of information regarding HEALTH STUDY/PROFESSION.
अ.हे.व. पद(4th Level)काे पाठ्रयक्रम लाेक सेवा अायाेगकाे परिक्षाकाे लागी । (Curriculum of AHW for Public Service Commission's exam)

हे.अ., सि.अ.हे.व., प.नि.सु., भे.क.नी. लगायत स्वास्थ्य सेवा हे.इ. समूह तर्फकाे पाँचाैं तहकाे पदहरूकाे लागी लाेकसेवा अायाेगकाे पाठ्रयक्रम । Curriculum of H.A./SAHW and other 5th level (Health Inspection group) for LOK SEWA AAYOG!






अ.न.मी. (चाैथाे तह) काे पाठ्रयक्रम । (Syllabus of ANM for Lok Sewa Aayog's Exam)





लाेक सेवा अायाेगले खुलाउने चाैथाे तहकाे अ.न.मी. पदकाे लागी पाठ्रयक्रम । पाठ्रयक्रमलाइ नै अाधारमानी अध्ययन गराैं सफलताकाे लागी ।

लाेक सेवा अायाेगकाे नर्सिड. अधिकृत साताैं तहकाे लागी पाठ्रयक्रम (द्वितिय पत्र) Syllabus/Curriculum for NURSING OFFICER (7th Level) -[2nd Paper] of LOK SEWA AAYOG (Public Service Commission), Nepal