Friday, December 23, 2022

स्टाफनर्स (STAFF NURSE) पाँचाै तह काे पाठ्यक्रम (संघीय/ लाेक सेवा आयाेग) New/Updated

 स्टाफनर्स पाँचाै तहकाे पाठ्यक्रम (संघीय लाेक सेवा आयाेग)

Syllabus of STAFF NURSE (Firth Level) / Federal PSC











Tuesday, November 24, 2020

बागमती प्रदेश लाेकसेवा अायाेगकाे अ‍.न.मी. (ANM) पदकाे पाठ्यक्रम (Syllabus)

 बागमती प्रदेश लाेकसेवा अायाेगकाे अ‍.न.मी. (ANM) पदकाे पाठ्यक्रम (Syllabus):






Thursday, October 22, 2020

लुम्बिनि प्रदेश लाेक सेवा अायाेग, बुटवलले ७ जना नर्सिड. अधिकृत(स्थायी सेवा) काे लागी विज्ञापन खुलायाे ।

लुम्बिनि प्रदेश लाेक सेवा अायाेग, बुटवलले ७ जना नर्सिड. अधिकृतकाे लागी विज्ञापन खुलाएकाे छ । फारम भर्ने समय यही कार्तिक १८ गते सम्म र दाेब्बर दस्तुरमा २५ गते सम्म फारम भर्न सकिने छ । थप जानकारीकाे लागि तल राखिएकाे बिज्ञापन हेर्नुहाेस् । 






Monday, October 19, 2020

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समेत लिखित परिक्षा स्थगन ।

 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतकाे परिक्षा स्थगन ।

लाेक सेवा अायाेगकाे कार्तिक ३ गते बसेकाे बैठकले कार्तिक १६ गते देखी स‌ञ्चालन हुने निजामती, सुरक्षा निकाय र स‌गठित स‌स्था तर्फका सबै लिखित परिक्षा अर्काे सूचना वा निर्णय नभएसम्मकाे लागी स्थगन गरेकाे छ। 

तत्काल स‌ञ्चालन हुन लागेकाे निजामती सेवा तर्फका विभिन्न पदहरु, सुरक्षा निकाय र स‌गठित स‌स्थाहरुकाे लिखित परिक्षा स्थगन हुँदा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लिन लागेकाे विभिन्न पदहरुकाे लिखित परिक्षा समेत स्थगन हुने भएकाे छ ।

 
 

Thursday, October 15, 2020

लाेक सेवा अायाेगकाे फारम

 अचेल विभिन्न अस्पताल तथा स‌स्थाहरुले विभिन्न पदहरुकाे बिज्ञापन गर्दा लाेक सेवा अायाेगले ताेकेकाे ढाँचाकाे फाराम भर्ने भनी बिज्ञापन गर्ने गरेकाे पाइन्छ । उक्त फारम यहाँ राखिएकाे छ । तलका २ पाना डाउनलाेड गरेर प्रिन्ट गरी भर्नु पर्नेछ । 





Sunday, October 4, 2020

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे Senior STAFF NURSE (7th Level) पदकाे पाठ्यक्रम (Syllabus for Senior STAFF NURSE -7th Level of PAHS)

 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे Senior STAFF NURSE (7th Level) पदकाे पाठ्यक्रम (Syllabus for Senior STAFF NURSE -7th Level of PAHS)









साथै, यस वेबसाइटको आधिकारीक फेसबुक ग्रुप LOVELY NEPALESE NURSES ग्रुपमा जाेडिन नभुल्नुहाेला । स्वास्थ्य र नर्सिङ्ग सेवा तर्फका सम्पूर्ण जानकारीको लागि नेपाल कै सबैभन्दा ठुलो र विशुद्ध नर्सिङ्ग ग्रुप   Lovely Nepalese Nurses -group र page  मा जोडिन र नयाँ एवं ताजा जानकारीहरु प्राप्त गर्न तल राखिएको लिंक मार्फत सिधै ग्रुप तथा पेजमा सक्नुहुनेछ ।

 To Join Group click on the link below:

 https://www.facebook.com/groups/lovelynepalesenurses


To Like Page click on the link below:

https://www.facebook.com/Lovely-Nepalese-Nurses-1605263329534946