
Monday, September 23, 2019
सुर्खेत स्थित शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स (अस्पताल)ले नर्स लगायत स्वास्थकर्मीहरूकाे लागि विज्ञापन गर्याे ।

नर्सिड. लाइसेन्स परिक्षा २०७६ कार्तिक ३० गते हुने ।
काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ८ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले जनाएको छ ।
परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ ।
परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ ।
यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो । सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए । हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् ।
Sunday, May 13, 2018
Saturday, March 3, 2018
अ.हे.व. पदकाे पाठ्रयक्रम लाेक सेवा अायाेगकाे परिक्षाकाे लागी । (Curriculum of AHW for Public Service Commission's exam)
अ.हे.व. पद(4th Level)काे पाठ्रयक्रम लाेक सेवा अायाेगकाे परिक्षाकाे लागी । (Curriculum of AHW for Public Service Commission's exam) .
Like or Visit our Page , Group or Website for all kind of information regarding HEALTH STUDY/PROFESSION.
अ.हे.व. पद(4th Level)काे पाठ्रयक्रम लाेक सेवा अायाेगकाे परिक्षाकाे लागी । (Curriculum of AHW for Public Service Commission's exam)
Subscribe to:
Posts (Atom)
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे स्टाफ नर्स (Staff Nurse -5th Level) पदकाे खुला तर्फकाे Syllabus/ पाठ्यक्रम (प्रथम र...
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे नर्सिड. अधिकृत (Nursing Officer) पदकाे Syllabus/ पाठ्यक्रम (प्रथम, दाेश्राे र तेश्रा...