लुम्बिनि प्रदेश लाेक सेवा अायाेग, बुटवलले ७ जना नर्सिड. अधिकृतकाे लागी विज्ञापन खुलाएकाे छ । फारम भर्ने समय यही कार्तिक १८ गते सम्म र दाेब्बर दस्तुरमा २५ गते सम्म फारम भर्न सकिने छ । थप जानकारीकाे लागि तल राखिएकाे बिज्ञापन हेर्नुहाेस् ।
Thursday, October 22, 2020
Monday, October 19, 2020
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समेत लिखित परिक्षा स्थगन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतकाे परिक्षा स्थगन ।
लाेक
सेवा अायाेगकाे कार्तिक ३ गते बसेकाे बैठकले कार्तिक १६ गते देखी सञ्चालन
हुने निजामती, सुरक्षा निकाय र सगठित सस्था तर्फका सबै लिखित
परिक्षा अर्काे सूचना वा निर्णय नभएसम्मकाे लागी स्थगन गरेकाे छ।
तत्काल सञ्चालन हुन लागेकाे निजामती सेवा तर्फका विभिन्न पदहरु, सुरक्षा निकाय र सगठित सस्थाहरुकाे लिखित परिक्षा स्थगन हुँदा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लिन लागेकाे विभिन्न पदहरुकाे लिखित परिक्षा समेत स्थगन हुने भएकाे छ ।
Thursday, October 15, 2020
लाेक सेवा अायाेगकाे फारम
अचेल विभिन्न अस्पताल तथा सस्थाहरुले विभिन्न पदहरुकाे बिज्ञापन गर्दा लाेक सेवा अायाेगले ताेकेकाे ढाँचाकाे फाराम भर्ने भनी बिज्ञापन गर्ने गरेकाे पाइन्छ । उक्त फारम यहाँ राखिएकाे छ । तलका २ पाना डाउनलाेड गरेर प्रिन्ट गरी भर्नु पर्नेछ ।
Sunday, October 4, 2020
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे Senior STAFF NURSE (7th Level) पदकाे पाठ्यक्रम (Syllabus for Senior STAFF NURSE -7th Level of PAHS)
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे Senior STAFF NURSE (7th Level) पदकाे पाठ्यक्रम (Syllabus for Senior STAFF NURSE -7th Level of PAHS)
साथै, यस वेबसाइटको आधिकारीक फेसबुक ग्रुप LOVELY NEPALESE NURSES ग्रुपमा जाेडिन नभुल्नुहाेला । स्वास्थ्य र नर्सिङ्ग सेवा तर्फका सम्पूर्ण जानकारीको लागि नेपाल कै सबैभन्दा ठुलो र विशुद्ध नर्सिङ्ग ग्रुप Lovely Nepalese Nurses -group र page मा जोडिन र नयाँ एवं ताजा जानकारीहरु प्राप्त गर्न तल राखिएको लिंक मार्फत सिधै ग्रुप तथा पेजमा सक्नुहुनेछ ।
To Join Group click on the link below:
https://www.facebook.com/groups/lovelynepalesenurses
To Like Page click on the link below:
https://www.facebook.com/Lovely-Nepalese-Nurses-1605263329534946
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे STAFF NURSE पदकाे पाठ्यक्रम (Syllabus for STAFF NURSE of PAHS)
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे STAFF NURSE पदकाे पाठ्यक्रम (Syllabus for STAFF NURSE of PAHS)
(Click on the link below & SHARE as much as Possible.)
साथै, यस वेबसाइटको आधिकारीक फेसबुक ग्रुप LOVELY NEPALESE NURSES
ग्रुपमा जाेडिन नभुल्नुहाेला । स्वास्थ्य र नर्सिङ्ग सेवा तर्फका सम्पूर्ण
जानकारीको लागि नेपाल कै सबैभन्दा ठुलो र विशुद्ध नर्सिङ्ग ग्रुप Lovely
Nepalese Nurses -group र page मा जोडिन र नयाँ एवं ताजा जानकारीहरु
प्राप्त गर्न तल राखिएको लिंक मार्फत सिधै ग्रुप तथा पेजमा सक्नुहुनेछ ।
To Join Group click on the link below:
https://www.facebook.com/groups/lovelynepalesenurses
To Like Page click on the link below:
https://www.facebook.com/Lovely-Nepalese-Nurses-1605263329534946
पाटन अस्पतालकाे स्थायी सेवाकाे Senior Staff Nurse र Staff Nurse काे खुला तिरकाे लिखित परिक्षा तालिका
पाटन अस्पतालकाे स्थायी सेवाकाे Senior Staff Nurse र Staff Nurse काे खुला तिरकाे लिखित परिक्षा तालिका
- Staff Nurse (5th Level) काे २०७७ कार्तिक २२ गते, (First Paper -11:00 AM & Second Paper - 1:00 PM),
- Senior Staff Nurse (7th Level)काे कार्तिक २७ गते (First Paper- 9 AM) र २८ गते (Second Paper-9AM) ।
(Please Like and SHARE this post as much as possible for others help & benefits)
साथै, यस वेबसाइटको आधिकारीक फेसबुक ग्रुप LOVELY NEPALESE NURSES
ग्रुपमा जाेडिन नभुल्नुहाेला । स्वास्थ्य र नर्सिङ्ग सेवा तर्फका सम्पूर्ण
जानकारीको लागि नेपाल कै सबैभन्दा ठुलो र विशुद्ध नर्सिङ्ग ग्रुप Lovely
Nepalese Nurses -group र page मा जोडिन र नयाँ एवं ताजा जानकारीहरु
प्राप्त गर्न तल राखिएको लिंक मार्फत सिधै ग्रुप तथा पेजमा सक्नुहुनेछ ।
To Join Group click on the link below:
https://www.facebook.com/groups/lovelynepalesenurses
To Like Page click on the link below:
https://www.facebook.com/Lovely-Nepalese-Nurses-1605263329534946
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थायी सेवाकाे लागी लिखित परिक्षाकाे तालिका निकाल्याे । कुन पदकाे परिक्षा कहिले ?
साथै, यस वेबसाइटको आधिकारीक फेसबुक ग्रुप LOVELY NEPALESE NURSES
ग्रुपमा जाेडिन नभुल्नुहाेला । स्वास्थ्य र नर्सिङ्ग सेवा तर्फका सम्पूर्ण
जानकारीको लागि नेपाल कै सबैभन्दा ठुलो र विशुद्ध नर्सिङ्ग ग्रुप Lovely
Nepalese Nurses -group र page मा जोडिन र नयाँ एवं ताजा जानकारीहरु
प्राप्त गर्न तल राखिएको लिंक मार्फत सिधै ग्रुप तथा पेजमा सक्नुहुनेछ ।
To Join Group click on the link below:
https://www.facebook.com/groups/lovelynepalesenurses
To Like Page click on the link below:
https://www.facebook.com/Lovely-Nepalese-Nurses-1605263329534946
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे स्टाफ नर्स (Staff Nurse -5th Level) पदकाे खुला तर्फकाे Syllabus/ पाठ्यक्रम (प्रथम र...
-
त्रि.वि. सेवा अायाेग (TU Service Commission/TUTH)काे नर्सिड. अधिकृत (Nursing Officer) पदकाे Syllabus/ पाठ्यक्रम (प्रथम, दाेश्राे र तेश्रा...