Saturday, July 13, 2024

का.स.मू. फारम छ त ? पुरानाे हैन नयाँ प्रयाेग गर्नुहाेस् ।

सरकारी कर्मचारीहरूले अबकाे केहि दिनमा अर्थात श्रावण महिनाकाे ७ गते भित्र कार्य सम्पादन मुल्यांकन फारम सम्बन्धित कार्यालयमा बुझाउनु पर्छ । के तपाइ संग छ त ?

धैर्य गर्नुहाेस् । हामीले नयाँ अपडेटेड का.स.मू. फारम तपाइहरूकाे लागि उपलब्ध गराउदैछाैं । 

याे वेबसाइट हेर्दै गर्नुहाेला ।

Saturday, December 24, 2022

विद्यालय नर्स काे लागी गण्डकी प्रदेशकाे विज्ञापन (Vacancy for School Health Nurse at Gandaki Province)

विद्यालय नर्स काे लागी गण्डकी प्रदेशकाे विज्ञापन (Vacancy for School Health Nurse at Gandaki Province) !गण्डकी प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम अघि बढाएको छ । प्रदेशका ११ जिल्ला भित्रका १८ विद्यालयमा यो कार्यक्रम लागू गर्ने भन्दै त्यसका लागि १८ जना विद्यालय नर्सकाे आवेदन माग गरी विज्ञापन खुलाएकाे छ ।  फारम mohp.gandaki.gov.np बाट डाउनलाेड गरी भरिएकाे फारम गण्डकि प्रदेश भित्रका जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा मिति २०७९ पाैष १७ गते भित्र बुझाइसक्नु  पर्ने छ । 



पब्लिक हेल्थ नर्स/सि‍.अ.न.मी./काउन्सिलर नर्स (Public Health Nurse, SANM, Counselor Nurse) पदकाे पाठ्यक्रम (New/Federal PSC)

 पब्लिक हेल्थ नर्स/सि‍.अ.न.मी./काउन्सिलर नर्स (Public Health Nurse, SANM, Counselor Nurse) पदकाे संघीय लाेक सेवा आयाेगकाे नयाँ पाठ्यक्रम (New Syllabus)
















Friday, December 23, 2022

स्टाफनर्स (STAFF NURSE) पाँचाै तह काे पाठ्यक्रम (संघीय/ लाेक सेवा आयाेग) New/Updated

 स्टाफनर्स पाँचाै तहकाे पाठ्यक्रम (संघीय लाेक सेवा आयाेग)

Syllabus of STAFF NURSE (Firth Level) / Federal PSC











Tuesday, November 24, 2020

बागमती प्रदेश लाेकसेवा अायाेगकाे अ‍.न.मी. (ANM) पदकाे पाठ्यक्रम (Syllabus)

 बागमती प्रदेश लाेकसेवा अायाेगकाे अ‍.न.मी. (ANM) पदकाे पाठ्यक्रम (Syllabus):






Thursday, October 22, 2020

लुम्बिनि प्रदेश लाेक सेवा अायाेग, बुटवलले ७ जना नर्सिड. अधिकृत(स्थायी सेवा) काे लागी विज्ञापन खुलायाे ।

लुम्बिनि प्रदेश लाेक सेवा अायाेग, बुटवलले ७ जना नर्सिड. अधिकृतकाे लागी विज्ञापन खुलाएकाे छ । फारम भर्ने समय यही कार्तिक १८ गते सम्म र दाेब्बर दस्तुरमा २५ गते सम्म फारम भर्न सकिने छ । थप जानकारीकाे लागि तल राखिएकाे बिज्ञापन हेर्नुहाेस् ।