Monday, October 19, 2020

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे समेत लिखित परिक्षा स्थगन ।

 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतकाे परिक्षा स्थगन ।

लाेक सेवा अायाेगकाे कार्तिक ३ गते बसेकाे बैठकले कार्तिक १६ गते देखी स‌ञ्चालन हुने निजामती, सुरक्षा निकाय र स‌गठित स‌स्था तर्फका सबै लिखित परिक्षा अर्काे सूचना वा निर्णय नभएसम्मकाे लागी स्थगन गरेकाे छ। 

तत्काल स‌ञ्चालन हुन लागेकाे निजामती सेवा तर्फका विभिन्न पदहरु, सुरक्षा निकाय र स‌गठित स‌स्थाहरुकाे लिखित परिक्षा स्थगन हुँदा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले लिन लागेकाे विभिन्न पदहरुकाे लिखित परिक्षा समेत स्थगन हुने भएकाे छ ।

 
 

No comments:

Post a Comment